भुक्तानी चुक्ता गरिदिने बारे !

आदरणीय ग्राहक महानुभाब ।
आशा गरौ सब ठिक छ। सबै चीज राम्रो होस् भन्ने हाम्रो कामना।

यहाँहरुलाई अवगत नै छ हामीले लामो समयदेखि हाम्रो भुक्तानी प्राप्त गरेका छैनौं।

यो बिचमा धेरै उतार चडाब भए। बिश्वब्यापी महामारी कोरोना र देश लकडाउनको कारण हामीले हाम्रा ग्राहकहरुको मर्का बुजी भुक्तानी नपाए पनि सेवालाई निरन्तरता दियौ।

सबै कुरा पुरानै लयमा फर्कदै छ। त्यसैले हामी हाम्रा ग्राहक लाई यो जानकारी गरौदछौ कि आजको मितिबाट ६ दिन भित्र सबै बाकी भुक्तानी चुक्ता गर्दिनु होला। अन्यथा हामी हाम्रो सेवालाई निरन्तरता दिन असमर्थ हुने छौ। यसबाट ग्रहक बर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्राथी छौं।

धन्यवाद।
इपिक आइडियाज।
महालक्ष्मीस्थान, ललितपुर नेपाल।              २०७७-०५-२६

Facebook Comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *