Blogs

यसरी हेर्नुहोस् एप्पलको अनलाइन इभेन्ट

एप्पलले यही सेप्टेम्बर १५ अर्थात् भदौ ३० गते मंगलबार अनलाइन इभेन्ट गर्दैछ । हरेक वर्षको सेप्टेम्बर महिनामा नयाँ प्रडक्ट लञ्च गर्दै आएको एप्पलले यसपटक कुन कुन प्रडक्ट ल्याउँदै छ भन्नेबारेमा प्रविधिप्रेमीको चासो बढिरहेको छ । एप्पलले आईफोन ट्वेल्भको घोषणा गर्ने नगर्नेबारे केही जानकारी खुलाएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस पटकको एप्पलको सेप्टेम्बर इभेन्ट …

यसरी हेर्नुहोस् एप्पलको अनलाइन इभेन्ट Read More »

फेसबुकमा छताछुल्ल हुनबाट यसरी जोगाउनुहोस् आफ्नो गोपनीयता

फेसबुकले विश्वभर छरिएर रहेका साथी तथा आफन्तसँग सहजै सम्पर्कमा रहन सकिने गरी तपाईं हामीलाई एक आपसमा जोडिदिएको छ । फेसबुकबाट नै हामीले आफ्नो साथी सर्कल र आफन्तमाझ के भइरहेको छ भन्ने कुराको जानकारी पाइरहेका हुन्छौं । तर इन्टरनेट दुनियामा कयौं यस्ता मानिसहरु पनि छन्, जसले यसलाई गलत रुपमा प्रयोग गरिरहेका हुन्छन् । यसको अर्थ तपाईं …

फेसबुकमा छताछुल्ल हुनबाट यसरी जोगाउनुहोस् आफ्नो गोपनीयता Read More »

गुगल क्रोमबाटै यसरी तयार पार्नुहोस् बलियो अनि सुरक्षित पासवर्ड

कुनै पनि अकाउण्टको सुरक्षाका लागि त्यसको पासवर्ड बलियो हुनु एकदमै जरुरी छ । यदि तपाईं आफ्नो अकाउण्टका लागि सुरक्षित पासवर्ड कुन हो वा होइन भन्ने दुविधामा हुनुहुन्छ भने अब त्यसका लागि गुगल क्रोमको सहयोग लिन सक्नुहुनेछ । गुगल क्रोममा पासवर्ड स्टोर र सिंक्रोनाइज गर्ने सुविधाका साथै ब्युल्ट ईन पासवर्ड म्यानेजर फिचर समेत रहेको हुन्छ । …

गुगल क्रोमबाटै यसरी तयार पार्नुहोस् बलियो अनि सुरक्षित पासवर्ड Read More »

Graphic Designing Services in Nepal.

Epicideas offers you the quality Graphic Designing Services in Nepal. By using the latest graphic design software and experienced & skilled graphic designers. As a professional Graphic Design company in Nepal, we specialize in creating impressive graphics including brochures, flyers, posters, logos, e-books, newsletters, banners, business cards and so on. Epicideas fully understands the importance …

Graphic Designing Services in Nepal. Read More »