यसरी हेर्नुहोस् एप्पलको अनलाइन इभेन्ट
एप्पलले यही सेप्टेम्बर १५ अर्थात् भदौ ३० गते मंगलबार अनलाइन इभेन्ट गर्दैछ । हरेक वर्षको सेप्टेम्बर महिनामा नयाँ प्रडक्ट लञ्च गर्दै आएको एप्पलले यसपटक कुन कुन प्रडक्ट ल्याउँदै छ भन्नेबारेमा प्रविधिप्रेमीको चासो बढिरहेको छ । एप्पलले आईफोन ट्वेल्भको घोषणा गर्ने नगर्नेबारे केही जानकारी खुलाएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस पटकको एप्पलको सेप्टेम्बर इभेन्ट …