notice

धेरै मुलुकमा डाउन भयो इन्टरनेट, खुलेनन् धेरै बेवसाइट र एप

बिहीबार विश्वका धेरै मुलुकमा इन्टरनेटले अचानक काम गर्न छाड्यो । जसको कारण धेरै वेबसाइटहरु र मोबाइल एप चलेका थिएनन् । यी वेबसाइटहरु खोल्दा डीएनएस एरर देखाएको थियो । यसको अर्थ मानिसहरुले कमाण्ड वेबसाइटसम्म पुगेको थिएन । समस्या देखिएका वेबसाइटमा अमेजन, पेटीएम, डिज्नी, हटस्टार, एयरबीएनबी, यूपीएस, एचएसबीसी बैंक, ब्रिटिश एयरवेज र प्लेस्टेसन नेटवर्क सामेल छन् । …

धेरै मुलुकमा डाउन भयो इन्टरनेट, खुलेनन् धेरै बेवसाइट र एप Read More »

भुक्तानी चुक्ता गरिदिने बारे !

आदरणीय ग्राहक महानुभाब । आशा गरौ सब ठिक छ। सबै चीज राम्रो होस् भन्ने हाम्रो कामना। यहाँहरुलाई अवगत नै छ हामीले लामो समयदेखि हाम्रो भुक्तानी प्राप्त गरेका छैनौं। यो बिचमा धेरै उतार चडाब भए। बिश्वब्यापी महामारी कोरोना र देश लकडाउनको कारण हामीले हाम्रा ग्राहकहरुको मर्का बुजी भुक्तानी नपाए पनि सेवालाई निरन्तरता दियौ। सबै कुरा पुरानै …

भुक्तानी चुक्ता गरिदिने बारे ! Read More »

error: